मौसम खराब भए बन्द हुन्छ बिजुली, निराशामा बझाङबासी

केन्द्रिय प्रसारण लाइनको बिजुली आउला र जिल्ला नै झिलिमिली होला भन्ने आशमा रहेका बझाङबासीमा मौसम खराब भए जाने बिजुली देखेर निराशा छाएको छ । जिल्लामा गत कार्तिक २१ गतेबाट प्रसारणमा ल्याएको ३३ केभि राष्ट्रिय प्रसारण लाइनको विद्युत सामान्य मौसम खराब हुँदा समेत बन्द हुने भएपछि जिल्लाबासीहरुमा निराशा छाएको हो । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा बाट बझाङका … Continue reading मौसम खराब भए बन्द हुन्छ बिजुली, निराशामा बझाङबासी